नेपाल आइडलका कृशल र मिनराजको गीत सुनेर यी सुन्दरी लठ्ठ (हेर्नुहोस् भीडियो)

प्रकाशित मिति:

गायक कृशल कँडेल र मिनराज पौडेलको स्वरमा सजिएको ‘बरिलै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडलको दोस्रो सिजनमा चर्चामा रहेका यी दुई गायकले संयुक्तरुपमा गीत गाएका हुन् ।

नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको गीत लो फ्युजन शैलीमा सजिएको छ । म्युजिक भिडियोमा गायक द्धय कृशल र मिनराजको अभिनय रहेको छ । उनलाई करिष्मा ढकालले साथ दिएकी छन् ।

हेर्नुस् भिडियोः