अर्काको कुरा काट्नु कति उचित हो ? हेर्नुहोस् आजको नीति वचन

२१ बैशाख २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
94 Shares


न विना परवादेन रमते दुर्जनोजनः ।
काकः सर्वरसान भुक्ते विनामध्यम न तृप्यति ।।–नीति श्लोक

दुर्जनको स्वभाव नै अरुको कुरा नकाटी बस्न नसक्ने हुन्छ । जसरी कागले जति मीठा वस्तु खाए पनि विष्ठा नखाई उसलाई तृप्ति मिल्दैन ।

अरुको कुराकाट्नु भनेको दुर्जनको कोटिमा पर्नु हो । यसलाई पनि एकप्रकारको कुलतका रूपमा नै अथ्र्याइएको छ । अर्काको निन्दा गर्नु स्वयं आफ्नै अवनतिको बाटोमा हिँड्नु हो । जसरी कागले जति मीठा वस्तु खाएपनि उसलाई विष्ठा खाएपछि मात्र तृप्ति मिल्छ त्यसैगरी अरुको कुरा नकाटी दुर्जन व्यक्ति स्थिर रहन सक्दैनन् । अतः अरुको निन्दा गर्नुहुँदैन भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • ज्ञानेन्द्र शाही पनि मिसिए रमेश खरेलको ‘हाम्रो नेपाल, हामी नेपाली’…
  • बाबुराम भट्टराई भन्छन – ‘म लगायत प्रधानमन्त्री बनेका सबैको सम्पत्ति…
  • अर्थमन्त्री पक्का बाहिरिने
  • पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह
  • खर्च कम गर भने पछि श्रीमतीले गरिन् सम्बन्धबिछेद
  • राष्ट्रियसभामा वामदेवको ‘प्रबेश’ ,युवराज बाहिरिँदै
  • कोरोनाभाइरस मार्न भन्दै चीन गएकी राखी सावन्त ‘प्रभू’को शरणमा पुगेपछि…{भिडियो…
  • पोखरामा डुंगा पल्टिँदा बेपत्ता भएका सुमित लुइँटेल मृत फेला
  • नेपाली क्रिकेटमा पुबुदु दासानायकेको पुनरागमन
  • राष्ट्रपति भण्डारीका लागि सार्वजनिक बिदा