अमेरिकामा १३६ यात्रु बोकेको विमान नदीमा खस्यो

प्रकाशित मिति:

अमेरिका –  अमेरिकाको फ्लोरिडामा एक विमान नदीमा खसेको छ । बोइंग ७३७ विमान नदीमा खसेको हो । विमानमा १३६ जना यात्रु थिए । विमानबाट उद्धार गरिएकाहरुलाई अस्पताल लगिएको छ ।

सबैजना सुरक्षित रहेको बताइएको छ । कसैलाई पनि चोटपटक लागेको छैन । नदीमा पानी कम भएका कारण विमान डुब्न पाएन । त्यसैले मानवीय क्षति नभएको बताइएको छ ।

अमेरिकाको फ्लोरिडामा एक विमान नदीमा खसेको छ । बोइंग ७३७ विमान नदीमा खसेको हो । विमानमा १३६ जना यात्रु थिए । विमानबाट उद्धार गरिएकाहरुलाई अस्पताल लगिएको छ । सबैजना सुरक्षित रहेको बताइएको छ । कसैलाई पनि चोटपटक लागेको छैन । नदीमा पानी कम भएका कारण विमान डुब्न पाएन । त्यसैले मानवीय क्षति नभएको बताइएको छ ।