ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो तथा अन्तिम खेलमा नेपालले १ रनले नेदरल्याण्ड्सलाई जितेको छ । नेपालका लागि २१७ को लक्ष्य प्रस्तुत गरेकामा ५० ओभर खेल्दा १० विकेट गुमाएको नेदरल्याण्डसका लागि अन्तिम बलमा पनि विकेट गुमायो ।यो खेल नेपालका लागि भाग्यशाली ठहरियो ।अन्तिम बलमा अन्तिम विकेट लिएको नेपाली टोलीका लागि नेदरल्याण्ड विरुद्धको जित एैतिहांसिक साबीत भएको छ ।