बिहानै पहिरो खसेपछि अवरुद्ध छ नारायणगढ मुग्लिन सडक

१९ श्रावण २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
5 Shares


नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजे खसेको पहिरोले सवारी आवागमन बन्द भएको हो। पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकोले पहिरो हटाउन समय लाग्ने बताईएको छ। घुमाउनेमा केही दिनयता ढुंगा खस्न थालेपछि अवस्था हेरेर पालैपालो सवारीसाधन कटाउने गरिएको छ।

पहाड फोरेर विस्तार गरिएको सडकखण्डका केही स्थानमा चट्टानको चरमा पानी छिर्दा पहिरोको समस्या देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव