इजरायलले गरेको जवाफी कार्वाहीमा १४ महिने बच्चासहित ४ को मृत्यु

२२ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
140 Shares


एजेन्सी -आफ्नो क्षेत्रमा चरमपन्थी समुहले २ सय भन्दा बढी रकेटबाट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी कार्वाही गर्दा ४ जनाको मृत्यु भएको छ ।कार्वाहीमा परी १४ महिने बालकको पनि ज्यान मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

उता चरमपन्थी समुहले गरेको आक्रमणका कारण तीन जना इजरायली सेना गम्भीर घाईते भएका छन् भने गाजा क्षेत्रमा पर्ने इजरायल तर्फका घरहरुमा ठुलो मात्रामा क्षति पुगेको छ ।चरमपन्थीको आक्रमण पछि दक्षिण इजरायल खतराको संकेतस्वरुप साइरन पनि बजाइएको बताइएको छ । त्यसपछि मानिसहरु लुक्नका लागि सुरक्षित स्थान तर्फ भागेका थिए । इजरायलमा अप्रिलमा भएको चुनावको बेला दुवैतर्फबाट संघर्षविराम भएको थियो । तर, अहिले फेरि तनाव बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न