आज आईतबारको दिन यो भगवानको पुजा आजा गर्नुहोस,मिल्नेछ सुख र शान्ति

प्रकाशित मिति:

हिन्दु धर्म अनुसार यस दिन सूर्य देवको ब्रत बसिने गरिन्छ । ब्रतालुहरूले एक छाक अलिनो ९नुन नभएको खाना खाएर उदाउदै गरेको सुर्यलाई पूजा गरेर ब्रतको आरम्भ गर्ने गर्दछन् । साथै सुर्य देवलाई प्रसन्न गर्नको लागी रातो वस्त्रको प्रयोग निकै लाभ दायी मानिएको छ । साथै पूजामा रातो फूल राख्नु पर्दछ ।