आइएएफसी डिजानर कन्टेस्ट २०१९ प्रतीयोगीता बुटवलमा सम्पन्न

प्रकाशित मिति:

मिलन गाहा, बुटवल समयको माग अनुुशार बर्तमान समयमा फेशनलाई आफ्नो दैनीक जिबनसंग गांसेर लैजाने परम्पराको बिकाश हुुदै आएको छ। फेसनले मानीसको जिबनमा ब्यक्तीत्व बिकाशमा निकै ठुुलो प्रभाब जमाउन सक्छ। बिभीन्न समारोहमा कार्यक्रमको प्रकृती र रुची अनुुशार पोशाक लगाउंदा शोभनीय र आकर्षक देखीन्छ। मानब स्वभाब अनुुशार सबैलाई युुनीक फेशनमा सरीक हुुन मन लाग्नुु स्वभाबीक नै हो।

यही मानब स्वभाबलाई मध्यनजर गर्दे फेशन र ब्यबसायलाई संगै जोड्नेगरी बुुटवलमा बिगत १३ बर्षदेखी जमुुना पुुनको नयां सोच र अभीयान तथा कबिता पुुनको अथक प्रयासले फेशन सम्बन्धी कक्षाहरु सञ्चालन गर्दै आएको इन्टरनेशनल मोर्डन फेशन कलेज (आईएफसी) ले आफ्नो १३ बर्षे यात्राको अबशर पारेर रुपन्देहीको होटल टुुलीपमा फेशन डिजाईनीङ प्रतीयोगीता सञ्चालन गर्न सफल भएको थियो। आइएएफसी डिजानर कन्टेस्ट २०१९ नामक प्रतीयोगीतामा बुुटवल, नारायणगढ र पोखराका डिजाईनरले क्रियसन गरेका पोशाक लगाएर मोडल हरुले आफ्नो प्रतीभा र्याम्पमा प्रदर्शन गरेका थिए। रातको अबेरसम्म चलेको प्रतीयोगीतामा ३४ जना ब्यबसायीक मोडलले सहभागीता जनाएका थिए।आईएफसीका ९५ जना डिजाईनरले डिजाईन गरेका पोशाकलाई ४ वटा सेग्मेन्टमा मोडलहरुले मोड्लीङ गरेका थिए। सो कार्यक्रम तिलोत्तमा नगरपालीकाका डाईनामीक मानीने मेयर बासुुुदेश घिमीरेको प्रमुुख अतीथ्यतामा सम्पन्न भएको थियो।

उक्त डिजाईनर प्रतियोगितामा आइएफसी बुटवलका हिमा गुुरुङ्ग,पुुजा श्रीष रश्मि थापा,पञ्चा थापा र विष्णुु पुनको समूूह प्रथम, आइएफसी बुटवलकै अनिता ज्ञवाली,गिता श्रेष्ठ,जस्मिन श्रेष्ठ र प्रिती के.सी.को समूूह द्धितिय हुुन सफल भए भने आइएफसी, पोखराको समूूह तृतिय भएको हो । विजेताले क्रमशः नगद २० हजार,१५ हजार र १० हजार सँगै प्रमाणपत्र,गिफ्टह्याम्पर तथा मायाको चिनो प्राप्त गरेका छन् । प्रतियोगितामा यूवि थापा (काठमाण्डौं),आशि ताम्राकर (नारयणगढ) र श्रृष्टि घिमिरे (बुटवल) ले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम आईएफसीका प्रिन्सीपल कबीता पुुनको अध्यक्षता र सुुमन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।यस्ता प्रतीयोगीताहरु चितवन पोखरा र बुुटवलले पालैपालो सञ्चालन गर्दे आएका छन्। कार्यक्रमलाई सफल बनाउन रेडीयो समावेशी १०५ मेघाहर्जले मिडिया पार्टनरको भुुमीका निर्बाह गरेको थियो।कार्यक्रममा सञ्चारकर्मी तथा बिभीन्न ठाउँबाट फेशनका बिषयमा उत्सुुक रहने अभीभाबकको पनी बाक्लो उपस्थीती रहेको थियो।