केशब रानाको उनकै माया गित ले दर्शक श्रोताको माया पाउदै

प्रकाशित मिति:

बुटवल –पछिल्लो समयमा नेपाली लोक दोहोरी क्षेत्रमा नव कलाकारहरु आउने क्रम जारि रहदै गर्दा विगत २ वर्ष देखि बुटवलमा रहेर सांगेतिक क्षेत्रमा लागेका केशव रानाको लोक दोहोरी गित ” उनकै माया ” बोलको गित सार्वजनिक भएको छ ।

उनको आफ्नै स्वर रहेको गीतमा बहुचर्चित गायिका देविघर्ती मगरको स्वर रहेको छ भने लय शब्द रमेश परियारको रहेको छ । देवी घर्ति मगरको आफ्नै युतुब च्यानल बाट सार्वजनिक भएको गीतमा मोडल दिपक पौड्याल र आशा खड्काको अभिनय रहेको छ ।गीतमा हिन्दु केटाले मुस्लिम मुलकी केटिलाई मन पराएको तर विशेष कारणबश पारिवारिक कारणले गर्दा छुटेको माया प्रेम अझै रहिरहेको कुरालाई भिडियोमा प्रस्तुत गरिएको गायक केशव रानाले बताए ।