‘प्रचण्ड’की नातिनीको गीतमा प्रियंकाको छमछमी

२२ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
93 Shares


काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ।स्मिताको स्वर रहेको ‘मलाई आमाले दिएको चौबन्दी चोली।।।’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको छ।

शब्द दिनेश थपलियाले लेखेका हुन्। उनी प्रमुख निर्वाचन आयुक्तसमेत हुन्। बसन्त सापकोटाको संगीत रहेको गीतको संगीत संयोजन संजीब बराइलीले गरेका छन्।कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन सुदिप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका थिए।फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउस लगायतका स्थानमा म्यूजिक भिडियो छायांकन गरिएको हो। उक्त गीतको निर्माण सरोज ओलीले गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही