गित मार्फत हेमन्तले गरे स्वतन्त्रको कुरा

२२ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
41 Shares


सुदिप गौतम, बुटवल -नेपाली सुगम संगीतमा लामो समय देखि सक्रियभई नेपालि गित संगीतमा एउटा छुट्टै पहिचान बनाउन सफल कलाकार हेमन्त शर्मा यति बेला उनले गित मार्फत स्वतन्त्रको कुरा गरेका छन श्रमिक दिवशको पुर्बसन्ध्यामा रिलिज गरिएको गितमा श्रमिकहरुको हकहितको कुरालाई समाबेश गरिएको छ |

पछिल्लो समयमा हरेक ठाउमा राजनीतिक चलेको बेला स्वतन्त्र भएर काम गर्न पाउनुपर्छ भनेर गितमा संदेश दिएको छ |गित बजारमा आएको छोटो समयमा दर्शक श्रोताले मनपराएका छन भने गितमा प्रतिक्रिया पनि राम्रो आईरहेको छ  गिट्टी कुट्ने खेत जोत्ने गाडी चलाउने सबैका बारेमा गित समाबेश रहेको छ  गितमा शब्द संगीत स्वर हेमन्त शर्माको रहेको छ भने एरेन्ज चर्चित एरेन्जर बीबी अनुरागीले गरेका छन भने मिक्सिंग चर्चित ध्वनि इन्जिनियर श्याम स्वायत रसाईलीले गरेका छन| गितमा युमी बलामी , सुभम भुजेल र रोमा न्यौपानेले अतीथी कलाकारमा अभिनय गरेका छन ्निर्देशन हेमन्त आफैले गरेका छन  गायक शर्माले आफ्नै युटुब च्यानल देखि बजारमा ल्याएका हुन्  गितको सफलताको शुभकामना

फेसबुकबाट तपाईको प्रतिक्रिया