अवैध सुन भित्र्याएको आरोपमा वायु सेवा निगमका कर्मचारी पक्राउ

प्रकाशित मिति:

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले सेटिङमा अवैध सुन भित्र्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने वायु सेवा निगमका एक कर्मचारीलाई पक्राउ गरेको छ

पक्राउ परेका रञ्जित कुमार यादवको साथबाट प्रहरीले १०र१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद गरेको छ ।प्रहरी परिसरका अनुसार विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर यादवले सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने गर्थे ।

थप समाचार