नमुनाउद्योगको रुपमा रुपन्तरण हुँदै संमृद्धि

प्रकाशित मिति:

कपिलबस्तु ।-शुद्धोधनगाउँपालिक – १ शोसा स्थित समृद्धि ईट्टा उद्योग एउटा नमुनाउद्योगको रुपमा परिणत हुँदै गएको एक कार्यक्रममाबोल्ने बक्ताहरुले जोड दिनुभयो घरघरमाशिक्षातथाआत्मनिर्भर विकास संस्था नेपालतथाग्लोबल फेयरनेश इन्सेटिभको सहकार्यमा संचालित ‘बेटर व्रिक नेपाल’ परियोजनाअन्र्तगत सोमबार संमृद्धि उद्योगको सभाहलमाभएको समुदायिक स्तरियभेलाकार्यक्रमाबोल्दै वक्ताहरुले उक्त कुरामाजोड दिनुभएको हो ।

कार्यक्रममा शुद्धोधनगाउँपालिका वडा नं. १ का वडा अध्यक्षतिलक रामयादवले वडाको विकासको लागी सम्पूर्ण सरोकारहरु क्रियाशिलभएर लाग्नुपर्नेमाजोड दिनुभयो । उहाँले समृद्धि ईट्टा उद्योग स्थापनाभएदेखि यस शोसाको स्वरुपमा परिवर्त हुँदै धेरै कामदारहरु रोजगारी पाएको बताउँनुभयो।उहाँले संमृद्धि ईट्टा उद्योगको संचालनभएसंगै यस क्षेत्रको भौतिकपूर्वाधारहरुको तिब्र रुपले विकास हुनुको साथै उद्योगमा नै प्रारम्भीकबालविकास केन्द्र संचालनले समृंद्धिको गरिमालाई माथि उठाएको बताउँनुभयो । उहाँले शिक्षाबाट बञ्चितबालबालिकालाई विद्यारसंगभर्ना, स्कुलपोषाक, स्टेशनरीह सहयोग खाजाको व्यवस्था जस्ताकार्यक्रम संचालनले उद्योग सच्चिकै एउटा नमुनाउद्योगको रुपमाविकास हुदै गएको जिकिर समेत गर्नुभयो ।

त्यस्तै शुद्धोधनगाउँपालिकाशोसाका हेल्थपोष्थ ईन्चार्ज नाथुरामचौधरीले मानवीय स्वास्थ्यलाई ख्यालमा राखेर उद्योग स्थापनागर्नुपर्नेमाजोड दिनुभयो । उहाँलेसमृद्धि उद्योग कामदारहरुको स्वास्थ्यसुरक्षाको लागीविभिन्नकार्यक्रमगर्दै आएको बताउँदै ईट्टा भट्टा सच्चिकै उद्योग जस्तै भएको स्पष्ट धारणा राख्नुभयो । उहाँले यस उद्योगमाआफूहरुले भीटामिन तथाहात्तिपाईकाऔषधीहरु खुवाउँनुको साथै बेलाबेलामाउद्योगको अनुगमनगर्नेगरेको बताउनुभयो ।यस्तै श्री सिद्धार्थ प्रथामिकअधारभूतविद्यालयकाशिक्षकपुष्पापाण्डेलेकुनै पनिबालबालिका शिक्षाबाट बञ्चितहुनुहँुदैन भन्दै उमेर पुगेको बालबालिकालाई विद्यालयमाभर्न गर्नुपर्नेमाजोड दिनुभयो । उहाँले उद्योगमा रहेको बालबालिकाभर्नाको लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।कार्यक्रममास्वयमसेविका राधिकामल्लाह,शिक्षिका सरितान्यौपाने, आमा समूहकाप्रतिनिधीतथा स्वयमसेविकाद्रोपतीयादव, उद्योगकाउद्योगीपारस भुषाल, सुपरवाइजर कृष्ण पौडेल, ठेकदार तिलक कठरिया लगायतले बोल्दै स्थानिय स्तरको विकासको लागी सबै एकजुट भएर लाग्नुपर्नेमाजोड दिनुभयो ।
कार्यक्रमउद्योगका संचालकतथा समाजसेवी डम्मर प्रसादशार्मको अध्यक्षता, उद्योगकाप्रारम्भिकबालविकासकाशिक्षकमथुरा न्यौपानेको स्वागततथा समाजसेवीतथाशिक्षकबाल प्रसादपौड्लको संचालनमा सम्पन्नकार्यक्रममाघरघरमाशिक्षातथाआत्मनिर्भर विकास संस्थाकाकमलचौधरीले समुदायिक स्तरियभेलाकार्यक्रमको उद्देश्यमाथिप्रकाश पर्नुभएको थियो ।