दयाभाव किन चाहिन्छ ? हेर्नुहोस् नीति वचन

प्रकाशित मिति:

दयाहीनं निष्फलं स्यान्नास्ति धर्मस्तु तत्र हि ।
एते वेदा अवेदाः स्युर्दया यत्र न विद्यते ।। –नीति श्लोक •दयाहीन भएर गरिएका कार्य निष्फल हुन्छन् । यसैगरी निर्दयी व्यक्तिमा धर्म पनि हुँदैन । जो वेदले निषध गरेको कार्य हो ।

निर्दयी भएर गरेको कामको कुनै पनि फल मिल्दैन । यस्तो कार्यले धर्म पनि हुँदैन । जहाँ दया हुँदैन त्यहाँ वेद पनि अवेद हुन पुग्छ । वेदले दयालु बन भनी आदेश गरेको छ । त्यसैले हामी हरेक कार्यमा दयालु बन्न सक्नु पर्दछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् ।

दयाहीनं निष्फलं स्यान्नास्ति धर्मस्तु तत्र हि ।
एते वेदा अवेदाः स्युर्दया यत्र न विद्यते ।। –नीति श्लोक

दयाहीन भएर गरिएका कार्य निष्फल हुन्छन् । यसैगरी निर्दयी व्यक्तिमा धर्म पनि हुँदैन । जो वेदले निषध गरेको कार्य हो । निर्दयी भएर गरेको कामको कुनै पनि फल मिल्दैन । यस्तो कार्यले धर्म पनि हुँदैन । जहाँ दया हुँदैन त्यहाँ वेद पनि अवेद हुन पुग्छ । वेदले दयालु बन भनी आदेश गरेको छ । त्यसैले हामी हरेक कार्यमा दयालु बन्न सक्नु पर्दछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् ।