दयाभाव किन चाहिन्छ ? हेर्नुहोस् नीति वचन

२४ बैशाख २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
255 Shares


दयाहीनं निष्फलं स्यान्नास्ति धर्मस्तु तत्र हि ।
एते वेदा अवेदाः स्युर्दया यत्र न विद्यते ।। –नीति श्लोक •दयाहीन भएर गरिएका कार्य निष्फल हुन्छन् । यसैगरी निर्दयी व्यक्तिमा धर्म पनि हुँदैन । जो वेदले निषध गरेको कार्य हो ।

निर्दयी भएर गरेको कामको कुनै पनि फल मिल्दैन । यस्तो कार्यले धर्म पनि हुँदैन । जहाँ दया हुँदैन त्यहाँ वेद पनि अवेद हुन पुग्छ । वेदले दयालु बन भनी आदेश गरेको छ । त्यसैले हामी हरेक कार्यमा दयालु बन्न सक्नु पर्दछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् ।

दयाहीनं निष्फलं स्यान्नास्ति धर्मस्तु तत्र हि ।
एते वेदा अवेदाः स्युर्दया यत्र न विद्यते ।। –नीति श्लोक

दयाहीन भएर गरिएका कार्य निष्फल हुन्छन् । यसैगरी निर्दयी व्यक्तिमा धर्म पनि हुँदैन । जो वेदले निषध गरेको कार्य हो । निर्दयी भएर गरेको कामको कुनै पनि फल मिल्दैन । यस्तो कार्यले धर्म पनि हुँदैन । जहाँ दया हुँदैन त्यहाँ वेद पनि अवेद हुन पुग्छ । वेदले दयालु बन भनी आदेश गरेको छ । त्यसैले हामी हरेक कार्यमा दयालु बन्न सक्नु पर्दछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ