सबैले सेवन गर्दा राम्रो मानिने लसुन, यस्ता लक्षण भएका ब्यक्तीका लागि बिष समान

२४ बैशाख २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
35 Shares


               होसियार ! यस्ता व्यक्तिले लसुन खाँदै नखानुहोस

नमस्कार साथीहरु, म तपाईको चिरपरिचित मित्र, तपाईलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन सदाको जस्तै आज पनि तपाईको सेवामा स्वास्थ सम्बन्धि महत्वपूर्ण उपयोगी जानकारी लिएर उपस्थित भैसकेको छु । परम्परागतरूपमा हाम्रो भान्सामा लसुनको प्रयोग हुँदै आएको छ । तर, स्वास्थ्यका दृष्टिकोणले लसुन एकदमै लाभदायी हुँदा हुँदै यसको सेवन सबै व्यक्तिले गर्न मिल्दैन ।

आज हामी स्वास्थ जानकारी च्यानलमा लसुनको प्रयोग कस्ता व्यक्तिले गर्नुहुँदैन भन्ने विषयमा जानकारी दिन गैरहेका छौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया