सुनको भाउ बढ्यो
२५ बैशाख २०७६, बुधबार ० बिचार / प्रतिक्रिया

बुटवल – बुधबार सुनको भाउ बढेको छ । मंगलवार तोलामा ५९ हजार ५०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधवार बढेर ५९ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बुधवार तेजावी सुनको भाउ ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको । चाँदीको पनि बुधवार बढेको छ । चाँदी ५ रुपैयाँले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया