स्नातक प्रथम वर्षको नतिजा प्रकाशित : जम्मा १७.९ प्रतिशत परीक्षार्थी उत्तीर्ण

प्रकाशित मिति:

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन् ।

नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुहोला ।

स्नातक प्रथम वर्ष अन्तर्गत ४ बर्षे बि.एड प्रथम वर्षको नतिजा सार्वजनिक भएको छ । परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा ८१७२ विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् । नतिजा मोबाइल एस.एम.एसबाट हेर्न सकिने छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउन सकिन्छ ।