ईश्वर पोखरेल बने कार्यवाहक प्रधानमन्त्री

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेको समयमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकि छन् ।

राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा संविधानबमोजिम रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको हो । प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा रहेका छन्