पौडी खेल्दा तमोरमा भारतीय नागरिक वेपत्ता

प्रकाशित मिति:

हिलिहाङ गाउँपालिका(७ सुभाङमा शुक्रबार तमोर नदीले बगाएर १ भारतीय नागरिक बेपत्ता भएका छन् ।बिहान ११ बजे तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिक पौडी खेलेर नदी पार गर्दै थिए ।

सोही क्रममा १९ को मन्जुरी हक बेपत्ता भएका प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । युवकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।