१२ रनले बंगलादेश दोस्रो ट्वान्टी ट्वान्टीमा विजयी

प्रकाशित मिति:

वेष्ट इण्डिजसँगको दोस्रो  ट्वान्टी  – ट्वान्टी क्रिकेटमा बंगलादेश १२ रनले विजयी भएको छ । १ सय ७२ रनको लक्ष पाएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सकेपछि बंगलादेश विजयी भएको हो । योसँगै तीन ट्वेण्टी ट्वेण्टी खेलको शृंखला एक एकको बराबरीमा पुगेको छ ।