एनआरएन निर्वाचन : सुनील शाह समुहको कनेटिकेट लगायत मिड वेस्ट क्षेत्रमा अन्तरक्रिया कार्यक्रम हुने

प्रकाशित मिति:

के पी भट्ट, कनेटिकेट, अमेरिका एनआरएन अमेरिका को २०१९-२०२१० आगामी कार्यकालको निवार्चन मिति नजिकिय सगै उमेदवारहरु विभिन्न कार्यक्रममा व्यस्त भएका छन  उमेदवारहरु आ आफनो टिम लिएर मतदाताहरुसंग विभिन्न राज्यहरुमा अन्तरकिया कार्यक्रम लिएर जानेक्रम बढेको छ ।

यसैक्रममा अध्यक्षपदका उमेदवार सुनील शाह समुदायसंग अन्तरक्रिया कार्यक्रम लिएर विभिन्न राज्यमा पुग्ने क्रमजारी रहेको छ ।आगामी साता शाह समुहको न्युहेम्सार बोस्टन कनेटिकेट न्युयोक लगायत विभिन्न राज्यहरुमा समुदायसंग अन्तरकिया कार्यक्रम रहेको सिमपानी न्युजलाई जानकारी दिनु भयो ।