स्व. गिरिजाप्रसाद कोइरालाको अमेरिकामा सम्झना

२८ बैशाख २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
42 Shares


अमेरिका – पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाको सम्झना अमेरिकाको न्यूयोर्कमा गरिएको छ । गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आफ्नो कार्यालयमा स्व. गीरीजा बाबुको सम्झानामा कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा स्व. कोइरालाका अनुयायीहरू तथा एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल शाह, बोर्ड अफ डाइरेक्टर डा. अर्जुन बन्जाडे, पुर्व मेडिया कोअर्डीनेटर तथा फाउण्डेशन अमेरिका उपाध्यक्ष सर्वज्ञ वाग्ले, सामाजिक तथा एनआरएनए अभियन्ता क्रमशः नेत्रप्रसाद पोख्रेल’बन्धु’, शोभाकान्त पाण्डे, क्वीन्स नेपालिज लायन्स क्लवका अध्यक्ष पुरुषोत्तम पन्थी लगायत यादव गौतमलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उहाँहरुलाई स्वागत गर्न पाउदाँ हर्षित भएको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले बताए । अध्यक्ष घिमिरेले नआरएनए अमेरिकाको आउँदो चुनाबमा प्रत्यासीहरु क्रमशः अध्यक्षमा सुनिल शाह, बरिष्ठ उपाध्यक्षमा डा अर्जुन बन्जाडे, पुर्व झेत्रीय उपाध्यक्षमा सर्वज्ञ वाग्ले, कोषाध्यक्षमा नेत्रप्रसाद पोख्रेल र न्युयार्क च्याप्टरको कोषाध्यक्षमा शोभाकान्त पाण्डेलाई अग्रीम शुभकामना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो
  • भारतमा फेला परे नयाँ प्रजातिका माछा
  • घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
  • भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना…
  • पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख…
  • रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
  • काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ
  • बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो
  • चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं
  • शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश