युनियन लाईफले दियो जीवन सम्वन्धी तालिम

२९ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
30 Shares


स्याङ्जा युनियन लाईफ ईन्स्योरेन्स कम्पनीको आयोजनामा वालिङमा जीवन बिमा सम्वन्धी तालिम सम्पन्न भएकोछ । तालिममा सावधिक जीवन बिमा, बाल सावधिक बिमा, बार्षिक अग्रिम भुक्तानी,घातक रोग सम्वन्धी सेवा तथा बिमा कम्पनीको नीति नियमका बारेमा जाकारी गराईएको थियो ।

कार्यक्रममा युनियन लाईफका क्षेत्रिय सहायक प्रवन्ध गणेश धमलाले प्रशिक्षण दिनुभएको थियो । ३० जनाको सहभागिता रहेको तालिमको सञ्चालन वालिङ शाखाका प्रवन्धक चन्द्र रानाले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया