सोमबारको दिन यसरी गरौँ भगवान शिवको बिशेष पूजाआराधाना

प्रकाशित मिति:

एजेन्सी -सोमबारको भगवान शिवको पूजा गरीन्छ । सोमबारको दिन भगवान शिवको पुजा गर्नाले सम्पूर्ण मनोकामना पुरा हुने विश्वास छ । नारद पुराणका अनुसार सोमवारको दिन भगवान शिवको व्रत गर्नु भन्दा पहिला बिहान उठेर नुहाएर भगवान शिव माथि जल र बेलको पत्र चढाएर शिव पार्वतीको पूजा गर्नु राम्रो मान्छि ।

शिवको पूजापछि उहाँको व्रत कथा सुन्नु लाभदायी मान्छि । उपासनाको दिन एक समय मात्र खाना खानु उत्तम मान्छि । शिवजीको पूजाको दिन सरल र सफा मनले ध्यान गरेर भगवानको आहवान गर्नाले आर्शीवाद प्राप्त हुने जनविश्वास रहेको छ ।