घरमा आगोलागी हुदा पुण रुपम क्षेती

२ जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
37 Shares


मनोज कार्की, गुल्मी -बागलुङ जिल्लाको पश्चिमी क्षेत्र निसीखोला गाउँ पालिका वडा नम्बर ५, मसलगाउमा हेम राज सापकोटाको गाइबस्तु बान्ने दुई तलाको बंगलामा आगलागी हुँदा बङगालो पुर्ण रुपमा क्षति भएको छ।राती १:३० बजे नजिकै रहेको घरका लिला बुढा मगरको ले आगलागी भएको देखे पछि भित्र बाधेका भैंसी र गाई बस्तु बाहिर निकाल्दिएका थिए।

 

मगरले हेमराज सापकोटा लाई खबर गरे पछि उनले तुरुन्तै प्रहरीचौकी निसीमा खबर गरेका थिए। प्रहरी चौकी निसीका इन्चार्ज राजेन्द्र भुजेलको टोलि गएर स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिए पनि बंगला भने पुर्णरुपमा क्षति भएको बताइएको छ।बंगलाको तल्लो तलामा २ वडा भैंसी एउटा पाडा र २ वटा गाई बाधेको र उपल्लो तलामा कातेर राखेको ९१५ भारी भन्दा बढी ० राखिएको थियो । साथै त्यहा काठहरु पनि राखिएको थियो।सापकोटाको घर भन्दा टाढाको दुरीमा रहेको बंगलामा मध्यरातमा आगलागी लाग्नु संकास्पद रहेको छ। बंगलामा मानवीय क्षति र पशुचौपायको क्षति नभए पनि त्यहा रहेको १५ भारी गहुँ करि ३ लाख बढीको काठ र २ लाख बढीको ढुङ्गा पुर्ण रुपले जलेर नस्ट हुँदा करिब ५ लाख बढीको क्षति भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • ब्रमाण्डमा आमाभन्दा ठूलो केहि छैन: चाणक्य
  • आज २०७६ चैत २३ गते आइतबारको राशिफल
  • कोरोनावाट विश्वभर ६४ हजारको मृत्यु, १२ लाख संक्रमित
  • कोरोना संक्रमण रोक्न तुरुन्त चाल्नुपर्ने कदमहरु : डा. रवीन्द्र पाण्डे,…
  • कोरोनाका कारण अमेरिकामा एकै दिन १ हजार बढीको मृत्यु,
  • विश्वभरभरी कोरोना संक्रमितको संख्या १२ लाख पुग्र्यो
  • रुपन्देहीको सीमावर्ती भारतीय गाउँमा भेटिए ६ जना कोरोना संक्रमित
  • मिर्मिका व्यवसायीले गरे विभिन्न सहयोगको घोषणा,जन्मदिनको अवसरमा भट्टराईले गरेे माक्स…
  • बजार भाउभन्दा बढी मूल्य लिने व्यापारी पक्राउ
  • प्रदेश ५ सरकारले सिएमसि मार्फत गर्यो महत्वपूर्ण निर्णय