अनिसलाई कसलाई एकैझल्को देख्न मनलाग्यो हेर्नुहोस भिडियो

प्रकाशित मिति:

सुदिप गौतम / बुटवल नेपाली गीत संगीत को क्षेत्र मा कलाकार आगमन को होड बाजी चलि रहदा गीत संगीत को क्षेत्रमा मोफोसल को राजधानी बुटवल मा आफुलाइ एक छुट्टै स्थानमा राख्न सफल गायक, संचारकर्मी,गीतकार ,संगीत गी कार ,सिनेमाटो ग्राफर , निर्देसक, अनिश फेरि पनि आफ्नो अभियन यात्रालाई अगाडि बढाउने क्रममा तपाईंहरु माझ फेरी अर्को प्रस्तुति एकै झल्को देख्न मन लाछ नामक बोलको गित मार्फत आफ्नो अभिनय प्रस्तुत गरेका छन् ।

गायक, गायिका अप्सन परियार र देबी घर्तीको रिजाल र पूर्ण कला बिसी को स्वर रहेको उक्त गीत आज सार्बजनिक भएको छ । अनिश खड्का को आफ्नै युटुब च्यानल बाट अपलोड़ गरिएको गीत मा उक्त गीत मा २ प्रेमी हरु बीच को मिलन र बिछोड को कथा लाई देखाउन खोजिएको छ । उक्त गीतको पुरा भिडियो केहिसमय मा बजार मा आउने कुरा हामीलाई जानकारी दिएका छन्। यस अगि २ दर्जन भन्दा बढी गीत हरुमा सब्द, संगीत ,स्वर , निर्देशन र छायांकन गरेका उनले अभिनय गरेको यो तेस्रो गीत हो। दशैँ गीत रुमाल बाट उनले आफ्नो अभिनय यात्रा सुरु गरेका थिए।जस मा अभिनय मा अनिश खड्कालाई साथ दियकि छन् नब कलाकार रेजिना सुनार ले भने उक्त गीतलाई निर्देशन हास्यकलाकार बिशाल थापाले गरेका छन् आदेश थापा मगर को रहेको https://www.youtube.com/watch?v=j9SJMLN0c2o