बस्नेत सघं गुल्मीद्वारा बार्षिक क्यालेन्डर बिमोचन सम्पन्न

३ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


गुल्मी-गुल्मीको तम्घास एभरग्रिन पार्टि प्यालेसमा बस्नेत सघं गुल्मीले नया बर्ष को अबसरमा एक औपचारिक कार्यक्रमका बिच बार्षिक क्यालेन्डर बिमोचन गरेको छ । गुल्मीमा बस्नेत परिबार के कति बंश कहाँ छन् भनेर लेखाजोखा गर्नको लागि बार्षिक क्यालेनडर बनाएर बिमोचन गरेको बस्नेत संघ गुल्मीका सदस्य मोहन बस्नेतले बताउनु भयो ।

२०५८ सालमा जिल्लामा दर्ता गरि बस्नेतले पहिले देखि नै रामा्रे काम गर्दै आईरहेको र आगमि दिनहरुमा निरन्तरता दिन भन्दै कार्यक्रमका प्रमुख अतिथि प्रहरि उपरिक्षक दिपक कुमार बस्नेतले धन्याबाद सहित शुभकामना ब्यक्त गर्नुभएको हो । सहि कार्यक्रममा बस्नेत संघ गुल्मीले गत बर्ष बस्नेत परिबारका वृद्धाहरुलाई सम्मान, पुरानो समितिलाई सम्मान , रेसुङगा मा गएका भक्तालुजन लाई गत बषर््ा रेसुङगा सिद्धबाबा पुजा गरि प्रसाद बितरण बस्नेत संघ गुल्मीका अध्यक्ष देब बहादुर बस्नेतले बताउनु भयो ।

कार्यक्रममा गुल्मी जिल्लाका एक सय भन्दा बढिको उपस्थित रहेको थियो ।इन्जिनियर टोप बहादुर बस्नेत आज कार्यक्रमबाट पहिलो एसस्कर समितिमा रहनुभएको छ । बिमोचन कार्यक्रमको सञ्चालन बस्नेत संघ गुल्मीका सचिब अनिल बस्नेत गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया