पामिरमा क्रिकेट प्रतियोगिता

३ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया

Cricket ball resting on a cricket bat on green grass of cricket pitch

तिलोत्तमा -पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा २ मा शुक्रबार क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारीय कार्यक्रम अन्तर्गत सिनियर र जुनियर दुवै तहको अन्तर सदनात्मक छात्र छात्रा सर्टपिच क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा जुनियर तर्फ छात्रहरूमा पहेँलो सदन विजयी भएको छ । त्यसै गरी सिनियर तर्पm छात्राहरूमा निलो सदन विजयी भएको छ भने छात्रहरू तर्प रातो सदन विजयी भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा