पामिरमा क्रिकेट प्रतियोगिता

प्रकाशित मिति:

तिलोत्तमा -पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा २ मा शुक्रबार क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारीय कार्यक्रम अन्तर्गत सिनियर र जुनियर दुवै तहको अन्तर सदनात्मक छात्र छात्रा सर्टपिच क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा जुनियर तर्फ छात्रहरूमा पहेँलो सदन विजयी भएको छ । त्यसै गरी सिनियर तर्पm छात्राहरूमा निलो सदन विजयी भएको छ भने छात्रहरू तर्प रातो सदन विजयी भएको छ ।