पूर्वनरेशलाई डीएनए परीक्षण गर्न आदेश

३ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
42 Shares


ब्रसेल्स, एजेन्सी- बेल्जियमको पुनरावेदन अदालतले यदि डिएनए परिक्षणका लागि अस्विकार गरेको खण्डमा त्यहााका पुर्व नरेश अलवर्ट द्वितिय लाई पाँच हजार युरो जरिवाना गरिने जनाएको छ । गत फेब्रुअरीमा साठीको दशकमा एकजना प्रेमिकालाई गर्भवती बनाए सन्तान जनमाउनु पर्ने अवस्थामा पुयाएको मुद्धालाई लक्षित गर्दै सो परिक्षणका लागि गरिएको अनुरोध उनले अस्विकार गरेका थिए ।

राजधानी ब्रसेल्स स्थित अदालतले ८४ वर्षिय पुर्व सम्राटलाई डिएनए परिक्षणका लागि तीन महिना भित्र ¥याल पेश गर्न आग्रह गर्दै नत्र भने ५० वर्षिय डल्फाइन बोयल नामक महिलाको पिता भएके स्विकार्नु पर्ने जनाएको छ । तर उनले भने आफुले पितृतव स्विकार नगर्ने बताएका छन् । सन् १९९९ मा प्रकासित उनकी पत्नीको अनाधिकृत जिवनीमा पुर्व राजाको पहिलो अवैध सन्तान रहेको हल्ला चलेको थियो । यस शाही यौन काण्डलाई लिएर बेल्जियमको संचार माध्यममा तहल्कै मचिएको थियो ।

बोयलले पहिलो पटक सन् २००५ नरेश अल्वर्ट आफ्नो आनुवंशिक पिता भक्एो एक अन्तर्वार्ता मार्फत सार्वजनिक गरेकी थिइन् । साथै उनकी आमा ब्यारोनेस सिविल्ले डि सेलिस लंगच्याम्पसले अल्वर्ट प्रिन्स अफ लिएजे छँदा नै अर्थात सन् १९६६ देखि १९८४ बिच आफुहरुबिच प्रेम समबन्ध रहेको दावी गरेकी थिइन् । सन् १९९३ मा अचानक आफ्नो दाजुको निधन भएपछि ६२ वर्षको उमेरमा अल्वर्ट अप्रत्यासित रुपमा नरेश बनेका थिए । सन् २०१३ को जुलाई सम्म नरेश रहेका उनले स्वास्थको कारण देखाई स्वेच्छाले गद्धि त्याग गरेपछि उनका पुत्र फिलिप्पे गद्धिमा बसेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न