देशबासिलाइ सान्ति समृद्धि र समुन्नत देश निमार्ण मा अघि बढन नेता सहाको आग्रह

प्रकाशित मिति:

रुपन्देही -सार्बजनिक लेखासमिती का सभापति तथा नेपाली कांग्रेस का प्रभावसाली नेता भरत कुमार शाह ज्युले २५६३ बुद्ध जयन्ती को सुभकामना व्यक्त गर्दै आन्तरिक तथा बाह्र पर्यटक भित्र्याउने गुरुयोजना का साथ अघि बढन सरकार लाई निर्देशन दिएका नेता शाह ले बिकास को एजेन्डा मा पक्ष बिपक्ष नहुने भन्दै नेपाली कांग्रेस र आफू सदैब लुम्बिनी क्षत्रको बिकासका लागि दृणसंकल्प रहेका जानकारी गराएका नेता शाहले आम जनता बाट प्रष्ट दुइतिहाइ मत मार्फत बनेको ओलि सरकार शान्ति समृद्धि र समुन्नत नेपाल निर्माणको लागि थुप्रै अबश्वर हुदाहुदै पनि सरकार सस्थागत भ्रष्टाचार मा लिप्तरहेको भन्दै बुद्ध को सन्देश र जनमत लाई उच्च सम्मान गर्न नसकेको प्रती दुस्खद ब्यक्त गरेका शाहले बुद्ध जयन्ती कै दिन बाट सरकार को सदबुद्दी आओस भन्दै बुद्ध जयन्ति को सुभकामना व्यक्त गरेका छन