सबै बौद्धमार्गीलाई लुम्बिनी घुम्न आउन राष्ट्रपति भण्डारीको निम्तो

४ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


रुपन्देही -लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ  भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा शनिबार आयोजति बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसकार्यक्रममा भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।

लुम्बिनीमा आयोजित कार्यक्रम मार्फत राष्ट्रपतिले संसारका सबै बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निम्तो दिनुभएको छ ।प्रदेश नं ५ लाई समृद्ध बनाउन लुम्बनिको विकासले ठूलो भूमिका खेल्ने उहाँले बताउनुभएको छ ।लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन छिटो पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक