फिल्म ‘कविर सिंह’ को ट्रेलर सार्वजनिक

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी -बलिउड फिल्म ‘कविर सिंह’ को ट्रेलर आएको छ । फिल्ममा साहिद कपुर र कियारा अद्वानी मुख्य भुमिकामा छन् ।फिल्मलाई सन्दीप रेड्ड्री भाङ्गाले निर्देशन गरेक हुन् । फिल्ममा सर्जन कविरको भूमिकामा साहिदले अभिनय गरेका छन्। कुनै व्यक्तिका प्रेमिकाको विवाह अरुसँग हुँदाको पिडालाई

फिल्मका ट्रेलरमा देखाइएको छ । यो फिल्म ‘तेलुगू’ फिल्म अर्जुन रेड्डी को ऑफिशियल रीमेकमा बनेको छ ।फिल्मको प्रोडक्शन भने भूषण कुमारले गरेका हुन् । ट्रेलर रिलिज भएपछि सामाजिक संजालमा राम्रो प्रतिकृया पाएको जनाइएको छ । फिल्म जुन २१ देखि प्रदर्शनमा आउदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग