नारायणगढ मुग्लिन सडक खण्ड अपडेट

प्रकाशित मिति:

घुमाउने र जलबिरेमा पहिरो जाँदा सोमबार बिहान सवा छ बजेदेखि अवरुद्ध नारायणगढ(मुग्लिन सडक नौ बजेबाट सुचारु भएको छ । पहिरो सफा गरेपछि दुई तर्फी रुपमा नै गाडी चल्न सुरु गरेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयकम प्रमुख रहेका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए ।