प्रतिबन्धित भारु १२ लाख ७० हजार रुपैयाँसहित दुई जना पक्राउ

प्रकाशित मिति:

प्रतिबन्धित भारु १२ लाख ७० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ल छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले जमलबाट पक्राउ गरेको हो ।पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

थप समाचार