घट्यो सुनको भाउ

प्रकाशित मिति:

काठमाडौं – आइतवार सुनचाँदीको भाउ घटेको छ । शुक्रवार तोलामा ६० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतवार तोलामा २ सयले घटेर ६० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने तोलाको ७१० रुपैयाँमा किनबेच भइरहेको छ ।