पूर्वराजा ज्ञानेन्द्र परिवारसहित थाइल्याड प्रस्थान

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – पुर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमण जानुभएको छ । एक महिना लामो बसाईका लागि आइतबार दिउसो पुर्वरानी कोमल, नातिनीद्धय पुर्णिका, किर्तिका, निजी सचिव सागर तिमल्सिना सहितको टोली बौङकक प्रस्थान गर्नुभएको हो । असार ३ गते नेपाल फर्कने गरी ज्ञानेन्द्र परिवार थाइल्याण्ड प्रस्थान गर्नुभएको निर्मल निवास स्रोतले जनाएको छ । तीन दिन अघि पुर्व युवराज्ञी थिए ।

मध्य र पुर्वी तराई भ्रमण पछि करिब एक महिना निर्मल निवासमै रहनुभएका ज्ञानेन्द्र परिवार नातिनिको पढाईको बारे जानकारी लिन थाइल्याण्ड जानुभएको हो । गएको फागुनमा परिवार सहित झापा स्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बस्नुभएका लामो विदेश भ्रमणमा निस्कनुभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा