किन भयो नेपाल–भारत बोर्डर शील ?

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया

g]kfn–ef/t af]8{/ zLn ef/tdf eO/x]sf] lgjf{rgsf] sf/0f g]kfn ef/t ;Ldf If]qdf ef/tLo kIfn] af]8{/ zLn u/]sf] 5 . af]8{/ zLnsf] sf/0f a]nlxof ;’gf}nL gfsfaf6 klg s’g} dflg; tyf ;jf/L;fwg g]kfn–ef/t cfjthfjt u/]sf 5|}gg . Uof;, PDa’n]G;, k]6«f]nsf uf8Lafx]s cGo ;jf/L;fwg /f]lsPsf] 5 . t:jL/M g/]z s];L, /f;;, n’lDagL .

लुम्बिनी – भारतमा भइरहेको निर्वाचनको कारण नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षले बोर्डर शील गरेको छ । भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर शुक्रबारदेखि तीन दिनसम्म रुपन्देहीको बेलहिया सुनौली नाका बन्द भएको हो । बोर्डर शीलको कारण सुनौली नाकाबाट पनि कुनै मानिस तथा सवारीसाधन नेपाल–भारत आवतजावत गरेका छ्रैनन् । ग्यास, एम्बुलेन्स, पेट्रोलका गाडीबाहेक अन्य सवारीसाधन रोकिएको छ ।

करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो । भारतको उत्तरप्रदेशस्थित सिदार्थनगरमा आइतबार निर्वाचनको अन्तिम दिन हो । भारतको सो जिल्लासँग बेलहिया सुनौली नाका जोडिएको छ । त्यसैगरी कपिलवस्तुको कृष्णनगर, खुनुहवा, चाकरचौडा नाकासमेत बन्द भएको छ । नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ । – रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न