आन्दोलनरत नर्स र अस्पतालबीच १० बुँदे सहमति

प्रकाशित मिति:

आन्दोलनरत नर्सहरुले अनसन तोडेका छन् । अस्पताल प्रशासनबीच १० बुँदे सहमति भएपछि नर्सहरुले अनसन तोडेका हुन् । अनसनरत दिक्की शेर्पा र जिता बरालले अनसन तोडेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाबीच १० बुँदे सहमति भएको