महानगरमा गोली चल्र्यो : पेशेवर लुटेरा पक्राउ

६ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं। महानगरिय अपराध महाशाखाले पेशेवर लुटेरालाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ।

काठमाडौंको टोखामा महाशाखाको टोलीसँग सिन्धुपाल्चोक घर भएका काले भन्ने बिष्णु तामाङबीच झडप हुँदा प्रहरी माथि नै आक्रमण गर्न खोजेपछि तामाङमाथि बिहान ५ बजे प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले वताए। खुट्टामा गोली लागेका तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

७ बर्ष जेल बसेर छुटेका तामाङले पुर्व डिआईजी बिश्वराज शाहीदेखी आधा दर्जन व्यक्तिको घरमा लुटपाट गरेको अनुशन्धानका क्रममा खुलेपछी महाशाखाले उनलाई खोजी गर्दै आएको थियो। घटनाको थप विवरण आउन बाँकी छ। स्रोतका अनुसार प्रहरीले तामाङलाई पच्छ्याउँदै हिंडेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट