जिपी कोइराला फाउण्डेशन अमेरीकामा नेपाली कांग्रेसका नेताहरुलाई स्वागत तथा सम्मान !

प्रकाशित मिति:

न्युयोर्क – गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरीकाको कार्यलयमा संरक्षक तथा नेपाली काग्रेंसका अग्रज नेता डाक्टर बीनोद शाह, नेपाली काग्रेंस जनकपुरका नेता बीक्रम शाह, नेपाली काग्रेंसका युवा नेताद्वय क्रमश डाक्टर बजरङ प्रसाद शाह तथा ईन्जीनियर प्रमोद (राज) शराफ हरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

डाक्टर बिनोद शाहले भन्नुभयो – ‘ अमेरिकामा रहेरपनी एक फरक र नबिनतम प्रयासका साथ खोलिएको गीरीजा प्रसाद कोइराला फाउण्डेसनलाई आफु सक्दो सहयोग र सहकार्य गर्ने , र सुजाव दिने प्रण गर्नुभयो ‘ । स्वागत कार्यक्रम लगतै अमेरिकामा रहेका युवासाथीहरु संग चिया गफ’ राजनीतिक अन्तरक्रिया तथा बिचार बिमर्ष समेत गर्नुभएको थियो ।