मृगौला स्वस्थ्य राख्ने १० उपाय

६ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
60 Shares


काठमाडौं – खानपान र जीवनशैलीमा ध्यानमा नदिँदा पछिल्लो समय मृगौलाको जोखिम बढिरहेको पाइएको छ । वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. शक्तिबहादुर बस्नेतले पछिल्लो समय खानपान र जीवनशैलीमा आएको परिवर्तनले मृगौलाको समस्या बढी देखिने गरेको बताए । उनले भने “मृगौला रोग लागेर बढी खर्च गर्नुभन्दा यो रोग लाग्न नै नदिने विषय उत्तम उपाय हो ।”

मिर्गौला स्वस्थ राख्ने उपाय

१. दैनिक कम्तीमा १० हजार पाइला हिँड्ने ।
२. आफूखुसी दुखाई कम गर्ने औषधि प्रयोग नगर्ने ।
३. नियमित व्यायाम गर्ने ।
४. धुम्रपान तथा मद्यपानको सेवन नगर्ने ।
५. हरेक दिन तीन लिटर पानी पिउँने ।
६. उच्चरक्तचाप र मधुमेह नियन्त्रण गर्ने ।
७. तौल नियन्त्रण गर्ने ।
८. स्वस्थ्य र पोषिलो खानेकुरा खाने ।
९. नुन र चिनि भएका खानेकुरा बढी नखाने ।
१०. हरेक वर्ष मृगौलाको परीक्षण गर्ने ।
११. हरेक वर्ष पिसाब र रगत परीक्षण गर्ने (यो परिक्षण गर्दा जुनसुकै रोग लाग्न लागेको थाहा हुन्छ) ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ