भोजपुरमा विप्लवका कार्यकर्तामाथि गोली ठोकियो

७ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
17 Shares


भोजपुर– प्रहरीले भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्तामाथि गोली प्रहार गरेको छ । गोली प्रहारबाट विप्लव समूहका जिल्लास्तरीय नेता तिर्थराज घिमिरे घाइते भएका छन् ।

उनको खुट्टामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको छ । पक्राउ गर्न खोज्दा घिमिरेले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले प्रतिरक्षाका लागि गोली चलाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया