राष्ट्रपतिद्वारा थाइल्याण्डका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

प्रकाशित मिति:

काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्याण्डका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव ढकाललाई राजदूतका लागि नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले ढकाललाई आवसिय राजदूतका मंगलबार नियुक्त गर्नुभएको हो ।