बुटवल । पुन्य कमाउनको लागी बारम्बार मन्दीर धाउनै पर्छ भन्ने छैन अनाथ अपाङ्ग बेसाहरा हरुको साहारा बनीदीए पनी हुन्छ । यस्तै कार्य गरेका छन सागर पाठकले बुटवलको हस्पीटल लाइनमा रहेको “सुधा मेडीकल” का संचालक पनी हुन उनी । उन्ले आज आफ्नो जन्मदीनको सु अबसर पारेर बुटवलको प्रगतीनगरमा रहेको ” नेपाल अपाङ्ग आश्रम ” मा रहेका ३२ जना अनाथ अपाङ्ग बालबालीका लाई खाना खुवाएर साथमा केक काटेर जन्मदीन मनाएका छन ।
सेवानै धर्म हो भन्ने बुजेका उन्ले बीगतका जन्म दीन हरु पनी यस्तै अनाथ बालबालीका हरु सँग मनाउने गरेका थीए । त्यो ठाउँमा गएर बेहासारा बालबालीका हरुको केही समय भए पनी साहारा बन्न पाउदा उनी खुसी देखीन्थे । आफ्नो परीवार अनी साथी भाईको साथमा गएका उनी करीब ३ घन्टा त्यहा बीताएका थीए । उन्ले खाना खुवाउनुको साथै ५ हजार नगत पनी दीएर सहयोग गरेका छन । उक्त आश्रममा जन्म दीनमा मात्र नभएर अन्य समयमा पनी सहयोग परे पनी गर्न तयार रहेको उन्ले बताए ।