विवेकले शेयर गरे ऐश्वर्याको ट्रोल, सोनामले दीन घटिया प्रतिक्रिया

८ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
26 Shares


एजेन्सी -एक जमाना थियो जव ऐश्वर्या र विवेक ओवराय गहिरो प्रेममा थिए। तर सम्वन्धमा दरार आएपछि दुवैजना अलग भए ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् विवेक ओवरायले पनि प्रियंका अल्भासँग विवाह गरे । अहिले उनीहरु आआफ्नै गृहस्थीमा रमाइरहेका छन् । यद्यपी बलिउड मिडियामा यदाकदा यी जोडिको प्रेमचर्चा अझैपनि चल्ने गर्दछ ।

भारतमा भर्खर लोकसभाको चुनाव सकिएको छ र कुन पार्टिले जित्ला भन्ने आम अड्कल बाजी सहित बहस चलिरहेको छ ।यसैबीच विवेकले सामाजिक सञ्जालमा माहोललाई सान्दर्भिक हुने मनसायले एउटा ट्रोल सेयर गरेका छन् जसमा ऐश्वर्यालाई ब्यंग्य गरिएको छ । उनले शेयर गरेको ट्रोलमा ऐश्वर्या र सलमानको प्रेमलाई ओपिनियन पोल भनिएको छ । यस्तै, विवेक र ऐश्वर्याको प्रेमलाई इक्जिट पोल भनिएको छ भने अभिषेक बच्चन, ऐश्वर्यासँग उनीहरुको छोरीको तस्बिरमा रिजल्ट भनिएको छ ।विवेकले यो ट्रोल शेयर गरे लगत्तै बलिउडका फ्यानहरुले उनलाई गाली गरिरहेका छन् । यसैको प्रत्युत्तरमा नायिका सोनम कपुरले लेखेकी छिन्–‘यो निकै नै घिनलाग्दो र तल्लोस्तरको छ ।’धेरैले विवेकले आफ्नी पूर्व प्रेमिका रहेकी ऐश्वयालाई राखेर बनाइएको ट्रोल शेयर गर्न नहुने तर्क राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?