प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम [लाईभ भिडीयाे]

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल – प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७६/२०७७ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नीति कार्यक्रम बिहिबार प्रदेश सभाको बैठकमा पेश भएको हो ।

प्रदेश सभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति कार्यक्रम पेश गरे । सरकारको नीति कार्यक्रम पेश गर्दै उनले जनताको विकास र समृद्धिको आकांक्षालाई प्रदेश सरकारका माध्यमबाट पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताए ।

हेर्नुहोस् लाईभ : चाैथाे अधिवेशनको दाेस्राे बैठक । प्रदेश सभा, प्रदेश नं. ५ बुटवल । २०७६ जेष्ठ ९ गते