भारी वर्षा पछि आएको बाढीले ललितपुरमा कार बगायो

प्रकाशित मिति:

बाढीले ललितपुरको गोदावरीमा एउटा कार बगाएको छ । महालक्ष्मी नगरपालिका–८ स्थित गोदावरी खोलामा आएको बाढीले पार्किङ गरेर राखेको वा १४ च ४७४९ नम्बरको कार बगाएको स्थानीयले जानकारी दिएका छन् । कार ललितपुर लुभुका प्रेमराज लावतीको रहेको प्रहरीले जानकारी दिएको छ ।