तिनाउ बोर्डिङ्गमा विविध प्रतियोगिता

प्रकाशित मिति:

बुटवल -तिनाउ बोर्र्डिङ्ग स्कूल देवीनगर बुटवलमा शुुक्रबार विविध प्रतियोगिताहरु सम्पन्न भएका छन् । तिनाउ साहित्य वाटिकाको आयोजनामा कक्षा १–९ सम्म सदन स्तरिय छुुवाछुुत उन्मूूलनमा विद्यार्थीको भुुमिका शिर्षकमा वक्तृत्वकला प्रतियोगिता, तिनाउ क्वीज क्लवको आयोजनामा सदन स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा प्रिपाइमरि तहमा राइम्स प्रतियोगिता सम्पन्न भएका हुन् ।

प्रतियोगितामा सरस्वति खनाल ८ सनबाट प्रथम, वर्षा पौडेल ८ स्टारबाट द्धितीय र रञ्जित पोख्रेल ७ स्टारबाट तृतीय भए । हाजिरीजवाफ प्रतियोगितामा अन्नपूूर्ण सदनका सुुदिप सारुको समूूह प्रथम, कञ्चनजङ्गगा सदनका रामचन्द्र कण्डेलको समूूह द्धितीय र माच्छापुुच्छ्े सदनका सत्यम ज्ञवालीको समूूह तृतीय भएको छ । क्वीज ईन्चार्ज कृस्टिना पौडेलको सञ्चालनमा भएको थियो । प्रि प्रराईमरी तहमा राइम्स प्रतियोगिता सम्पन्न भएको थियो । कक्षा नर्सरि देखी यूू.के.जी सम्मको राइम्स प्रतियोगीतामा नर्सरी सन श्रीजीका ढकाल प्रथम, नर्सरी रोज आरुसी खनाल द्धितीय र नर्सरी स्टार ईशा थापा तृतीय स्थान हासिल गरेका सुुपरीवेक्षक इश्वरी प्रसाद पाण्डेले दिए । विजयी विद्यार्थीहरुलाइ विद्यालयका संस्थापक अध्यक्ष यज्ञ मुुर्ति पाण्डे र प्राचार्य सिता पाण्डेले पुुरस्कार प्रदान गरे ।