आज देश र जनता रुदै सुरक्षा मागेको छ 

प्रकाशित मिति:

आज देश र जनता रुदै सुरक्षा मागेको छ
हत्या हिंसा भ्रष्ट ले चरम । सिमा नागेको छ

तहसनहस अत्याचार पशु जस्तै मान्छेमार्छन्
अन्धाकानुन बनाय देश जनतालाइ लागेको छ

नेपाल आमार जनताको रोदन सुन्दैन सरकार
सिंहदरबार देखि का कानुन बिद कता भागेको छ

किन बस्छौ नियॉ दिन्छौ गर्छौ भनेर अदालतमारु
माफ़िया भ्रष्टे गुण्डाअरब खरब कमाउन जागेको छ

सात प्रदेशमा नितिनियम क़ानून किन लागु गर्दैनन्
असुर हुन कि सुर मा छन् नियाधिस भन्ने लागेको छ

हत्या हिंसा बढेर कोत पर्ब जस्तो बनाय जताततै
नियानिसाफ माग्दा ।माग्दै जनता थाकेको छ

रचना शारदा क्षेत्रि