विदाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रुपन्देही -मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष मिलन राना र सदस्य रोशन चन्दलाई एक कार्यक्रमका बीच विदाई गरिएको छ । काठ्माण्डौमा हुने फाइबबी लेभल वान कोच ट्रेनिङमा सहभागी हुनका लागि विदाइ गरिएको हो । उनीहरुलाई क्लबका पदाधिकारी र सदस्यहरुले खादा ओढाएर विदाइ गरेका हुन् । उक्त प्रशिक्षणका लागि नेदरल्याण्डबाट प्रशिक्षक बोलाइएको छ ।